Sankata Deposit

बचत खाता
न्यूनतम रकम रू. ५००/- बाट खाता खोल्न सकिने छ । यस खाताबाट एकपटकमा रू. ५०,०००/- सम्म झक्िन सकिने छ । प्रत्येक ६/६ महिनामा मासिक न्यूनतम मौज्दातमा वाषिर्क ७³ का दरले ब्याज दिइनेछ ।

क्रमिक बचत
यस खातामा दैनिक रुपमा न्यून रकम जम्मा गर्न सकिने छ वा साप्ताहिक र मासिक रुपमा पनि रकम जम्मा गर्न सकिने छ । यस योजना अर्न्तर्गत वाषिर्क १०³ का दरले ब्याज दिइनेछ ।

मुद्दती खाता
यो खातामा न्यूनतम रू. ५,०००/- जम्मा गरी खाता खोल्न सकिनेछ । यसमा निम्न अनुसारको ब्याज दिइनेछ ।





Deposit
अवधि त्रैमासिक ब्याज एकमुष्ठ ब्याज%
१ वर्ष १०.५० ११.००
२ वर्ष ११.०० ११.५०
३ वर्ष ११.५० १२.००
४ वर्ष १२.०० १२.५०
५ वर्ष १२.५० १३.००
Type of Loan
  • Housing Loan
    Housing Loan
  • Hire/Purchase Loan
    Hire/Purchase Loan
  • Business Loan
    Business loan
  • Special Scheme
    Special Scheme